बङ्गलादेशमा ढुङ्गा पल्टिँदा ३४ जना वेपत्ता


boatबङ्गलादेशको पद्मा नदीमा डुङ्गा पल्टिँदा कम्तिमा ३४ नागरिक नदीमा बेपत्ता भएका छन् । शनिबार भएको उक्त दुर्घटना बालुवा भरिएका दुई डुङ्गा पल्टिँदा भएको हो । डुङ्गा कुन दिशामा जाँदै थिए र के कारण दुर्घटना भयो अझै विवरण आउन बाकी छ । स्थानीय प्रहरीको एक टोली दुर्घटनास्थलतर्फ अनुसन्धानका लागि पठाइएको सरकारले जनाएको छ । बङ्गलादेशमा गएको केही दिनदेखि खराव माँैसमका कारण दर्जनौ व्यक्तिको बाढी र डुवानमा परी मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?