नेताहरुले गरेको सहमतिका पूर्णपाठ यहाँ पढौं


;+ljwfg;ef ;j}wflgs /fhg}lts ;Djfb tyf ;xdlt ;ldlt dftxtsf] k|d’v bnsf zLif{ g]tfx? ;lDdlnt ljz]if ;ldltsf] cfhsf] j}7sdf ;+ljwfgsf] d:of}bfdfly ;xdlt sfod ePkl5 x:tfIf/ ug{] qmddf k|d’v bnsf zLif{ g]tfx? . tl:j/ gf/fo0f Gof}kfg], /f;;

जनताको राय सुझावलाई समेटेको दाबी गर्दै प्रमुख दलका शीर्ष नेताहरुले संविधानको मस्यौदामा संशोधन गरेका छन् । यसपत्रमा हस्ताक्षर गर्नेक्रममा एमाले र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले फरक मत सहित लेखेका छन् । हस्ताक्षर गर्ने क्रममा केही बुँदामा आपूmहरुको फरक मत रहेको भन्दै यी नेताहरुले हस्ताक्षर गरेका हुन् । यसको पूर्ण पाठ पाठकहरुको निम्ति यहाँ राखिएको छ । Click here ::::  Sahamati ko Sansodhan

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?