विगत बिर्सिदा आत्मनिर्भर बन्न नसकेको मन्त्री सापकोटाको भनाई


jg tyf e”;+/If0f dGqL cUgL ;fksf]6f /kmt ;~rf/ Snan] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

jg tyf e";+/If0f dGqL cUgL ;fksf]6f /kmt ;~rf/ Snan] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;
jg tyf e”;+/If0f dGqL cUgL ;fksf]6f /kmt ;~rf/ Snan] cfof]hgf u/]sf] sfo{qmddf af]Nb} . tl:a/ M /d]z lu/L, eQmk’/, /f;;

वन तथा भू–संरक्षण मन्त्री अग्नि सापकोटाले देश टुक्र्याउने खालको माग राखेकै कारण आन्दोलनरत मधेसवादी दल र सरकारबीचको वार्ताले पूर्णता पाउन नसकेको बताउनुभएको छ । रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले मधेस आन्दोलनका जायज माग भने सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । भारतको नाकाबन्दीसँगै चीनतर्फको दुई नाकालाई तत्काल सुचारु गरेर नेपालीको चुलो बाल्ने अवस्थाको सिर्जना गर्न सरकार लागिरहेको उहाँको भनाइ थियो । मन्त्री सापकोटाले भारतले विगतमा पनि नाकाबन्दी लगाएको अनुभवलाई विगतका सरकारहरुले सम्झेर काम गर्न नसक्दा नेपाली आत्मनिर्भर बन्न नसकेको उल्लेख गर्नुभयो । बढ्दो वन तस्करीलाई नियन्त्रण गर्न सरकारले विशेष कानुन ल्याउन लागेको बताउँदै उहाँले धार्मिक आडमा वन अतिक्रमण गरेर बसेकालाई समेत कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?