महिला भलिबल प्रतियोगिता सुरु, उपराष्ट्रपतिबाट उद्घाटन


pk/fi6«klt k’g–k|yd /fli6«o dlxnf elnan Sna z]/axfb’/ v8sf :d[lt k|lti7fgn] cfof]hgf u/]sf] …k|yd /fli6«o dlxnf elnan Sna RoflDkogl;kÚ k|ltof]lutfdf pk/fi6«klt gGbaxfb’/ k’g ;xefuL x’Fb} . tl:a/Ms[i0f/fh uf}td,/f;;

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले ‘प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि सुरु गरेको छ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल सङ्घको सहयोगमा जावलाखेलको मैदानमा यही मङ्सिर १८ गतेसम्म जारी रहने प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत छ समूहले प्रतिस्पर्धा गर्ने छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले खेल मैदानमा रेफ्रीलाई भलिबल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले नेपालमा भलिबल खेलको विकासका लागि खड्काले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सो प्रतिस्पर्धाको आयोजना गरिएको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?