पूर्वयुवराजकी छोरी पूर्णिकाको यस्तो आयो खण्डन, भनिन् “यी हल्लाहरु हुन् !”


पूर्वयुवराज पारस शाह र हिमानी शाहकी जेठी छोरी पूर्णिकाले एक टिकटक भिडियो मार्फत आफ्ना बारेमा आएका विषयहरु झुठो भएको दावी गरेकी छिन् । भिडियोमा मुस्कुराउँदै आफ्नो भनाई राखेकी पूर्णिकाले आफ्नी आमा हिमानी समेतको उपस्थितिमा उक्त भिडियो रेकर्ड गरेको बुझ्न सकिन्छ ।

उनले भिडियोमा सकिनुअघि त्यहाँ रहेका अन्य व्यक्तिहरुतिर हेरेको देख्न सकिन्छ । यसअघि उनी उमेरमा एक दशकबढीको एक व्यक्तिसँग प्रेममा रहेको र यस विषयमा आमा हिमानीको समेत सहमति रहेको खबर सार्वजनिक भएको थियो । भिडियो हेरिसकेपछि उनले भनेको यो खण्डन कुन प्रकृतिको हो तपाईं आफैं छुट्याउनुहोला

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?