मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का !


काठमाडौं उपत्यकामा मंगलबार मध्य राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर २.७ मिनेट २ दशमलब ७ रिक्टर स्केलको भूकम्प गएको हो । थापाथली आसपास केन्द्र भएर सामान्य भूकम्प गएको केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?