नग्न तस्विरका कारण अभिनेता मिलिंदविरद्ध प्रहरीमा उजुरी !


एजेन्सी । नग्न तस्विरका काराण अभिनेता मिलिंदाविरुद्ध प्रहरीले उजुरी गरेको छ । श्रीमती अंकिता कोन्वरको जन्मदिनको अवसरमा, अभिनेताले उनको एक नग्न फोटो सोशल मिडियामा सेयर गरेका थिए । जसकोविरुद्धमा गोवा पुलिसले अश्‍लीलता फैलाएकोमा उजुर गरेको छ । भारतीय सञ्चारमाध्मका अनुसार उनकोविरुद्ध आईपीसीको धारा २९४ र ६७ अन्तर्गत उजुरी गरिएको छ । यसैबीच, उनकी श्रीमती अंकिताले मिलिंदको अर्को शर्टलेस सेयर गरेकी छिन् ।

चश्मा लगाएको छ र धेरै राम्रो देखिन्छ । अंकिताले क्याप्सनमा तस्वीर सहित लेखेकी छिन्, म सधैं गर्व महसुस गर्छु, मेरो भिटामिनको गोली उक्त क्याप्शनले अंकिता आफ्नो पतिको समर्थनमा देखिएकी छिन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?