अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान


वैशाख ३०, पोखरा । पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गणेश पौडेलेले मतदान गरेका छन्। लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?