जनकपुरधाममा कांग्रेसका बागी उम्मेदवारले लिए अग्रता


वैशाख ३१, जनकपुरधाम । जनकपुरधाम उपहानगरपालिकाको वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनोज साहले सुरुवाती अग्रता लिएका छन्।

मेयर
मनोज साहः १३५
जसपाः २८
लोसपाः १८
एमाले :४५
लालटिन :१९
आँँप :३३
रुख :३२ (बदर)

उपमेयर
कांग्रेस :१६२
एमाले :४६
लोसपा :२३
आँप :२६
जसपा :२५ (बदर)
वडाध्यक्ष
कांग्रेस :२०२
एमाले :५८
जसपा :२६
लोसपा :२८

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?