सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता


वैशाख ३१, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं. १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसको सुरुवाती अग्रता देखिएको छ। प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन्।

त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख निलकण्ठ खनाले १० मत ल्याएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?