काठमाडौँमा स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेन अगाडी
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द साह (बालेन) ले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो परिणाम अनुसार साहले ८ हजार २४८ मत ल्याएका छन्।
यस्तै एमालेका केशव स्थापितले ४ हजार ३४२ मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन्। स्थापित र सिर्जनको दुवैले पाएको मत जोड्दा पनि बाले अगाडी नै रहेका छaन्।