काठमाडाैँमा मतदान गरेर चितवन लागे रवि लामिछाने


मंसिर ४, काठमाडाैँ। राष्ट्र्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्।

उनले आज बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन्।

चितवनको क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका लामिछाने मतदान गरेसँगै चितवन प्रस्थान गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?