कार्यकारी निर्देशक कुलमान घिसिङले गरे मतदान
मंसिर ४, रामेछाप। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन्।
उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।