ललितपुर-१ मा एमालेका सिलवालको अग्रता, घन्टी तेस्रो स्थानमा


मंसिर ५, काठमाडौँ । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ। सुरुवाती मतगणनामा नवराज सिलवालले ६६५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उदय शम्सेर जबराले ४०१ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेका स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?