गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित
मंसिर १०, काठमाडौँ । रूपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चि भएको छ। गन्न बाँकी मत र राप्रपा उम्मेदवार दीपक बोहोराको अग्रता लगभग उस्ताउस्तै भएकाले खाँणको हार निश्चित भएको हो।
२२ सय मत गणना हुन बाँकी रहँदा राप्रपाका बोहोरा गृहमन्त्री खाणभन्दा २५३९ मतले अगाडि छन्।