मंगलबार रातीदेखि हराएकी महिलाको गोल्ड कोस्टबाट सकुशल उद्धार


A general view of Currumbin Beach on the Gold Coast, Wednesday, May 17, 2017. Road Cycling and Race Walk events will be held at Currumbin when the Gold Coast host’s the 2018 Commonwealth Games April 4th-15 next year. (AAP Image/Dave Hunt) NO ARCHIVING

चैत ११, मेलबर्न, अष्ट्रेलिया। तीव्र रूपमा खोजी भइरहेको महिलाको गोल्ड कोस्टबाट आपतकालीन सेवाहरू सकुशल उद्धार गरेका छन्।

केही व्यक्तिले बेपत्ता भएकी महिलालाई मंगलबार राती ९ः ३० बजेतिर एलिफ्यान्ट रक नजिकैको कुरुम्बिन बीचमा चट्टानबाट पानीमा बगाइएको बताएका थिए।

ती व्यक्तिहरूले त्यसपछि पुलिसलाई सम्पर्क गरे। अधिकारीहरू घटनास्थलमा पुग्दा त्यहाँ ती व्यक्ति नभएको बताउँदै महिलाको पहिचान खुलाइएको थिएन।

ती महिला शुक्रबार बिहान ११ बजेतिर जमिन, हवाइ र समुद्री खोजीपछि सकुशल फेला परेकी थिइन्।  अहिले महिला सुरक्षित रहेको र घटनामा संलग्न व्यक्तिको खोजी सुरू भएको जानकारी अधिकारीहरूले दिएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?