कांग्रेस कार्यसम्पादन समितिको बैठक सर्याे


पुस २१, काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ। आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेकोकांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ। आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?