विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित


फागुन ११, काठमाडौं । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्। नेकपा एमालेर राप्रपाका सांसदहरुले सदन अवरुद्ध गरेका हुन्।

विपक्षी सांसदको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?