विपक्षी सांसदहरुको विरोधपछि संसद बैठक स्थगित
फागुन १४, काठमाडौँ । विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका छन्।
विवादित तीन मन्त्रीको राजीनामा माग गर्दै एमाले, रास्वपा, राप्रपालगायतका विपक्षीदलहरुले नाराबाजी गरिरहेपछि संसद बैठक १५ मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका छन्।