सत्ता–गठबन्धनको बैठक स्थगित


फागुन २१, काठमाडौँ । सत्ता गठबन्धनको सोमबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको छ। बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?