सदनको सर्वोच्चता आवश्यक छ–डा कोइराला


g]kfn k|hftGq ;]gfgL ;+3 kfNkfn] ## cf}+ lakL :d[lt lbj; tyf u0f]zdfgl;+x ;tjflif{sLsf] cj;/df ;lxb kl/jf/, k|hftGq ;]gfgL / kf6L{ ljlzi6 of]ubfg ug]{x?sf nflu ;Ddfg sfo{qmddf af]Nb} g]kfnL sf+u|];sf s]lGb|o ;b:o zzf+s sf]O/fnf . tl:a/M s[i0f bgf{n, /f;;, kfNkf

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानमा व्यक्तिको नभएर सदनको सर्वोच्चता आवश्यक हुने बताउनुभएको छ । नेपाल प्रजातन्त्र सेनानी सङ्घले सदरमुकाम तानसेनमा आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले संविधान निर्माणको धेरै काम सम्पन्न भएकाले अब नेपाली जनताले समयमा नै संविधान जारी हुने बताउनुभयो । कार्यक्रममा नेका केन्द्रीय सदस्य राजनप्रसाद पन्त र श्याम घिमिरे, पार्टी जिल्ला सभापति वीरबहादुर रानालगायतले पार्टीका नेताले विवेकशील भएर जनतालाई अधिकार प्रयोग गर्न दिए पार्टी एक ढिक्का भएर अगाडि बढाउन सकिने धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?