एउटै व्यक्ति एमाले र एकीकृत समाजवादीको उम्मेदवार


वैशाख १२, डोल्पा । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक भएका छन् ।

उनलाई समाजवादी र एमालेले एकै पटक टिकट दिएको पाइएको छ । आज उनै गुरुङ निर्विरोध विजय भएको भनी प्रचारसमेत सुरु भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?