भक्तपुर–२ मा महेश बस्नेत पराजित


मंसिर ८, काठमाडौँ । नेपाली कांग्रेसका नेता दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनी नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।

भक्तपुर–२ का निर्वाचन अधिकृत लोकनाथ पराजुलीले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?