रुपन्देही-३ मा गृहमनत्री खाँणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा विजयी


मंसिर १०, काठमाडौँ। प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन्। कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन्।

अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन्। बोहरा २६ सय ४२ मतले विजयी भएका हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?