सैनिक ब्यारेकमा आगो लाग्दा १५ जनाको जलेर मृत्यु


माघ ५, आर्मेनिया । आर्मेनियाको सैनिक ब्यारेकमा आगजनी हुँदा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । आगजनीमा केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । देशको पूर्वी गेघरकुनिक क्षेत्रको एक गाउँमा आगलागी भएको हो ।

आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?