‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


पुस २६, काठमाडौँ । जिल्ला अदालत सर्लाहीले बलात्कार मुद्दामा आरोपित ‘तपस्वी’ रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन्।

बम्जनलाई महोत्तरी जिल्ला कारागार जलेश्वर चलान गरिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?