बेलायती प्रधानमन्त्रीले राजिनामा दिने


Britain EU

बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो पदबाट राजिनामा दिने घोषणा गर्नुभएको

युरोपेली युनियनमा बेलायत रहने वा नरहने भनी गरिएको जनमत सङ्ग्रहमा नरहने पक्षको विजय भएकोले उहाँले आफूले राजिनामा दिने इच्छा जाहेर गर्नुभएको बताइएको हो

मलाई लाग्छ अब हाम्रो देशको अर्काे गन्तव्यसम्म पुर्याउनका लागि मेरो उपस्थिति राम्रो हुनेछैनउहाँले भन्नुभएको
प्रधानमन्त्री क्यामरुन युरोपेली सङ्घमा बेलायत रहनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो रासस/सिन्ह्वा

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?