क्रान्तिकारी भूमिसुधारलाई संविधानमा समावेश गर्न  प्रयत्न गरिने प्रचण्डको प्रतिबद्धता


???????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले भूमिहीन किसानलाई जमिन उपलब्ध गराउन आफ्नो पार्टी हदैसम्मको प्रयत्नशील रहेको बताउनुभएको पशुपति वनकालीमा  लामो समयदेखि अनशनरत भूमिहीन किसानलाई भेट्दै उहाँले जनयुद्धको समयदेखि नै आफ्नो पार्टीले उठाउँदै आएको क्रान्तिकारी भूमिसुधारको नारा नछाडिएको नयाँ संविधानमा सो विषयलाई समावेश गर्न हदैसम्मको प्रयत्न गरिने प्रतिबद्धता जनाउनुभयो सीमित व्यक्तिको हातमा जमिन रहँदा अधिकांश भूमिहीनले जग्गा पाउन नसकेको   अपनत्व महसुस गर्न नसकेको उल्लेख गर्दै उहाँले अन्तरिम संविधानले व्यवस्था गरेकै प्रावधानलाई मात्रै लागू गर्ने हो भने समस्या समाधान हुने बताउनुभयो सो अवसरमा अनशनरत भूमिहीन किसानले आफ्नो समस्या समाधानको पहल गरिदिन अध्यक्ष दाहालसँग माग गरेका थिए भूमिअधिकार सरोकार मञ्चका प्रमुख जगत देउजाले लामो समयदेखि किसान अनसनमा बसे पनि सरकारी निकायले ध्यान नदिएको आरोप लगाउनुभयो

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?