एमएनटीभीले सुरु गर्यो नयाँ कार्यक्रम, मनमोहक स्वादिला परिकार बनाउन सिकाउने !


एमएनटीभी अष्ट्रेलियाले स्वादिला परिकारका पारखीहरुलाई लक्षित गरी कुक शो सुरुवात गरेको छ । आरजीआईटी ईन्टरनेशनल कलेजसँगको सहकार्यमा सुरुवात गरिएको कार्यक्रमको संयोजन भिडियो निर्देशक जीवन रसाईलीले गरिरहेका छन् ।

कार्यक्रममा विभिन्न परिकारहरुलाई बनाउने उपाय सिकाइनेछ । टेष्टबड्स नामाकरण गरिएको सिरिजको पहिलो एपीसोडमा आरजीआईटी कलेजमा प्रशिक्षकका रुपमा कार्यरत सेफ वेन्डीलाई देख्न सकिन्छ ।

कार्यक्रम छिट्टै सुरुवात हुनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?