बोन्डाई समुद्र तटमा फेरि देखियो सार्क, तटीय क्षेत्र खाली गर्न निर्देशन


sharkसिड्नीको प्रसिद्ध बोन्डाई बीचमा पुगेका सैयौं स्थानीयलाई प्रहरीले पानी बाहिर आउन निर्देशन दिएको छ । तटीय क्षेत्र नजिकै सार्क देखिएपछि सुरक्षाको निम्ति यस्तो गरिएको थियो । न्यू साउथ वेल्स प्रहरीले विहान करिब १०ः४५ मा यस्तो घटना भएको पुष्टि गरेको छ र लाईफगार्डहरुलाई सूचित गर्दै सार्क एलार्म बजाएको छ । यसअघि गत नोभेम्बरमा एउटा साँढे दुई मिटर लामो ह्वाईट सार्क यहाँ मृत फेला परेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?