डीभी पिआर लिने शङ्कास्पद कर्मचारी निगरानीमा


g]skf -Pdfn]_ xl/jg gu/ sld6Ln] cfof]hgf u/]sf] sfo{stf{ e]63f6df af]Nb} ;fdfGo k|zf;g dGqL nfnafa’ kl08t . tl:a/ M 6+saxfb’/ If]qL, /f;;

g]skf -Pdfn]_ xl/jg gu/ sld6Ln] cfof]hgf u/]sf] sfo{stf{ e]63f6df af]Nb} ;fdfGo k|zf;g dGqL nfnafa' kl08t . tl:a/ M 6+saxfb'/ If]qL, /f;;

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर पाएका निजामती कर्मचारीदेखि सभासद् र मन्त्रीसम्मले अब कि डिभी–पिआर त्याग्नुपर्ने कि आफू रहँदै आएको सरकारी सेवा त्याग्नुपर्ने बताउनुएको छ । अन्तक्र्रिया कार्यक्रममा उहाँले डिभी र पिआरबारे छानबिन गरी सूची तयार पार्न लागिएको जानकारी दिँदै शङ्कास्पद कर्मचारी र अन्य निगरानीमा परिसकेको स्पष्ट गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?