अष्ट्रेलिया


अष्ट्रेलियामा पहिलो नेपाली पानी जहाज क्याप्टेन कैलाश पाण्डेको सफलता कथा यस साताको नमस्ते अष्ट्रेलियामा

नेपालीहरु विश्वको कुनामा पुगेका छन्। नयाँ नयाँ उपलब्धी हासिल गर्दै देशको नाम अघि बढाएका छन्

आज ल्होछार २०१५ विशेष कार्यक्रम गरिँदै, विशेष पूजा हुने

सिड्नीमा रहेका तमु समूदायका व्यक्तिहरु संगठित बनेको संस्था तमु समाज सिड्नीले आज ल्होछार २०१५ कार्यक्रम

बोन्डाई समुद्र तटमा फेरि देखियो सार्क, तटीय क्षेत्र खाली गर्न निर्देशन

सिड्नीको प्रसिद्ध बोन्डाई बीचमा पुगेका सैयौं स्थानीयलाई प्रहरीले पानी बाहिर आउन निर्देशन दिएको छ ।

नयाँ वर्ष २०१५ को स्वागत, आतिशबाजीले सिड्नीको आकाश चम्कियो

नयाँ वर्षको स्वागत गरिएको छ। विश्वका विभिन्न ठाउँमा गरिने आतिशवाजी जस्तै सिड्नीमा पनि भव्य समारोहका

अष्ट्रेलियन नागरिक समाजबाट झापाका विद्यालयका विद्यार्थीलाई जाडोको कपडा वितरण

अष्टे«लियाली नागरिक समाज ‘यससीएआइ’ द्वारा सञ्चालित सूर्याेदय बाल अनाथ सेवा समिति काठमाडौँले दक्षिणी झापाको राजगढमा

फिलिप ह्युजको व्याटलाई सर्वोच्च शिखरमा लैजाने नेपाली प्रस्तावमा परिवारको स्वीकृति

फिलिप ह्युजको परिवारले नेपाली क्रिकेट संघ(क्यान) ले स्व. ह्युजको सम्झनामा ६३ ओभरको म्याच दुई देशबीच

सकियो मेलबर्नमा नेपालीहरुको खेलकुद महाभेला, विजयीलाई पुरस्कार (नामावलीसहित)

टीडब्लुजीजी नेपाली अन्तरराज्य स्पोर्टस मिट २०१४ सम्पन्न भएको छ । यस प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्यमा

एटिएमसी अष्ट्रेलियाको प्रारम्भिक पढाइ नेपालबाटै

अष्ट्रेलियाको स्थापित अस्टे«लियन प्राविधिक र व्यवस्थापन कलेज ९एटिएमसी० मातहतको स्नातक तहको पढाइको प्रारम्भिक कक्षा अब

सुरुभयो मेलबर्नमा नेपालीहरुको खेलकुद महाभेला

अष्ट्रेलियामा रहेका नेपालीहरुको अन्तरराज्य खेलकुद प्रतियोगिता मेलबर्नमा सुरु भएको छ। आज विहानबाट सुरु भएको यस

सिड्नीबाट आतंकवादप्रतिरोधी अनुसन्धानका क्रममा दुईजना पक्राउ

प्रहरीलाई दुई युवालाई सिड्नीबाट पक्राउ गरेको छ । प्रहरीले गत साताको दुःखद क्याफे काण्डपछि अघि