अष्ट्रेलिया


२७ र २८ डिसेम्बरमा मेलबर्नमा नेपाली समूदायको अन्तरराज्य स्पोर्टस मिट

नेपाली समूदाय अष्ट्रेलियामा विविध गतिविधिका साथ अगाडि बढिरहेका छन् । आफ्नो समूदायको शिक्षा, स्वास्थ्य र

तामाङ ल्होछार साँझ आयोजना हुँदै, जनवरीमै शुभकामना साँझ पनि हुने

ल्होछार पर्व २८५१ को अवसरमा सिड्नीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ । तामाङ सोसाईटी

फोर्कलिफ्टको ठक्करबाट ९ महिनाको बालक घाइते, अवस्था गम्भीर

भिक्टोरियाको एउटा सवारीका साधनको पार्टपूर्जा कारखानामा रहेको फोर्कलिफ्ट ९सामान उठाउने यन्त्र० ले लाग्दा एक ९

न्यू साउथवेल्समा आज साँझ फेरि हुरी आउने सम्भावना, सचेत र सुरक्षित रहन आग्रह

न्यू साउथ वेल्समा आज साँझपख हुरी आउने सम्भावना रहेको भन्दै मौसम विभागले सचेत रहन आग्रह

नितेशको नयाँ अभियान, सर्टमुभी धागोका लागि सात दिनमै ५० प्रतिशत भन्दा बढी सहयोग संकलन

नेपाली चलचित्रका आसलाग्दा कलाकार, निर्देशक नितेषराज पन्त यतिबेला डार्विनमा छन् । उनले चलचित्र क्षेत्र छोडेको

क्यानबेराको क्रिसमस लाईटले बनायो विश्व कीर्तिमान, गिनिजले दियो मान्यता

अस्ट्रेलियन राजधानी क्यानबेरामा प्रदर्शन गरिएको क्रिसमस लाइटले नया विश्व रेकर्ड बनाएको छ । १२ लाख

म मेरो साथी फिलिपलाई यतैकतै पाउँछु : माईकल क्लार्क

क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको अन्त्येष्ठी गरिएको छ। उनको गृहनगर म्याक्सभिलमा

सफल एचआईभी शिक्षा सदनलाई निर्णय र आस्थाले हस्तान्तरण गरे एक लाख रुपैयाँ

भर्खरै अष्ट्रेलियाका विभिन्न शहरमा नेपहप नाईट सम्पन्न गरी काठमाडौं फर्किएका निर्णय श्रेष्ठले यस यात्राका क्रममा

फिलिप ह्युजको अन्त्येष्ठी गरिँदै, प्रधानमन्त्री टोनी एबोटदेखि विशिष्ठ अतिथि सहभागी बन्दै

क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको अन्त्येष्ठी आज गरिँदैछ । अहिले केहीबेरमा

नेपाल लालीगुराँस क्लब थन्डर कप क्रिकेटको फाईनलमा, श्रीलंकासँग जनवरी १७ मा भिडन्त

नेपाल लालीगुराँस क्लबले सिड्नीमा जारी थन्डर कपको सेमिफाईनल खेल जित्दै आपूmलाई फाईनल चलरणमा प्रवेश गराएको