खेलकुद


ज्याभ्लिन थ्रोमा चन्द्रकलाको नयाँ कीर्तिमान

नेपाल प्रहरी क्लबकी चन्द्रकला लामाले महिलाको ज्याभ्लिन थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

महिला भलिबल प्रतियोगिता सुरु, उपराष्ट्रपतिबाट उद्घाटन

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले ‘प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि सुरु गरेको छ ।

गणेशथापालाई कारवाही गरेपछिको एन्फाको पहिलो बैठक, नरेन्द्र श्रेष्ठ कार्यवाहक

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिको बैठकले चार महत्वपूर्ण निर्णय गरेको बताएको छ । पत्रकार

द हिमालयन क्लबको पहिलो साधारणसभा सम्पन्न

क्रिकेटको विकासका साथै अन्य सांस्कृतिक गतिविधिमा पनि संलग्न हुने उद्देश्यले स्थापना गरिएको द हिमालयन क्लबको पहिलो

देशको खेलकुदमा गैरआवासीय नेपालीले पनि योगदान दिन चाहन्छ : घले

गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० नेपाल ओलम्पिक कमिटी ९एनओसी० बीच आज सम्झौता भएको छ । नेपाल

क्रिकेट प्रशिक्षक दासाानायकेको विदाई, भन्छन्, नेपाललाई विर्सन सक्दिन

नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । राखेपमा

अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि स्वीट्जरल्यान्डलाई

नवलपरासीमा जारी ३४ आँै अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि स्वीट्जरल्यान्डको इएफजीले उचालेको छ । नवलपरासीको अमलटारीस्थित

अन्तर्राष्ट्रिय हात्तीपोलोमा अष्ट्रेलियन टोलीलाई पराजित गर्दै टाइगर टप्स टस्कर विजयी

नवलपरासीको अमलटारीमा जारी ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत भएको खेलमा घरेलु टोली टाइगर टप्स टस्कर विजयी

अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नवलपरासीको अमलटारीमा सुरु

३४औं अन्तर्राष्ट्रिय हात्ती पोलो प्रतियोगिता नवलपरासीको अमलटारीमा सुरु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम

भ्रष्ट गणेश थापालाई जोगाउने अख्तियारको यस्तो स्पष्टीकरण

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ‘फिफा’द्वारा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष गणेश थापामाथि हालै गरिएको कारबाही सन्दर्भसँग