देश


संविधानसभा बैठक कक्षको क्षति विवरण सङ्कलन, ३० लाख क्षति भएको आशंका

संविधानसभा भवनको बैठक कक्षमा गए राति भएको क्षतिको विवरण सङ्कलन सुरु भएको छ । व्यवस्थापिका–संसद्

बन्द अहिले २ बजेबाट फिर्ता हुँदै, विहानैदेखि जनजीवन प्रभावित, विभिन्न स्थानमा सवारी साधन तोडफोड

एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति

अन्तत जे नहुनुथियो त्यही भयो, विपक्षीबाट संविधानसभा भवनभित्र तोडफोड, नाराबाजी , प्रश्नावली निर्माण समिति गठन हुन सकेन

निर्धारित समयभन्दा साढे ११ घन्टापछि सुरु भएको संविधानसभाको आजको बैठकमा प्रश्नावली निर्माण प्रस्तावसम्बन्धी समिति गठनको

जंगली व्यवहार भएको गृहमन्त्री गौतमको भनाई, अझै सहमति खोज्ने एमाओवादीको दाबी

संविधानसभा भवन नयाँ बानेश्वरमा एकीकृत नेकपा(माओवादी)लगायत दलले देखाएको व्यवहारलाई उपप्रधानमन्त्री वामदेव गौतमले जङ्गलीको संज्ञा दिनुभएको

चार दलबीच सहमति हुन नसकेका कारण, कार्यव्यवस्था समितिमा विवाद, विपक्षीको फरक मत

संविधानसभा । व्यवस्थापिका–संसद् कार्यव्यवस्था समिति र संविधानसभाको बैठकअघि बसेको कार्यव्यवस्थाको बैठकमा प्रश्नावली समिति बनाउने प्रस्ताव

कुनैपनि विषयमा सहमति जुट्न नसकेको अध्यक्ष प्रचण्डबाट स्पष्ट, जबर्जस्ती गर्ने मानसिकता त्याग्न सत्तारुढ दलहरुलाई आग्रह

संविधानका विवादित विषयमा आधारभूत रुपमा कुनै पनि सहमति नभएको एकीकृत नेकपा(माओवादी)ले जनाएको छ । सहमतिका

एमालेको बृहद कार्यकर्ता भेला काठमाडौंमा, संविधानसभा असफल बनाउने योजनालाई नै असफल बनाइदिने एमाले अध्यक्ष ओलीको भनाई

नेकपा (एमाले) ले जातीय आधारमा राज्यको पुनःसंरचनाको मान्यतालाई कुनै पनि हालतमा अनुमोदन नगरिने पुनः स्पष्ट

त्रिभुवन विश्वविद्यालयबाट हाललाई सेमेष्टर प्रणाली लागू गर्ने निर्णय स्थगित, केन्द्रीय क्याम्पसमा लागू हुने

त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाहेक उपत्यकाका अन्य क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने निर्णयलाई स्थगित गरेको

रातभरमा अग्राख नपलाए दलहरुबीच सहमति, सोमबार सहमतिलाई निर्णायक रुप दिने, ओली र प्रचण्डबीच छुट्टै वार्ता हुने

संविधान निर्माणमा देखिएको राज्य पुनःसंरचना बाहेकका अरु विषयमा प्रमुख राजनीतिक दलहरु सहमति नजिक पुगेको दाबी

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको सिठ्ठी दौड, यथास्थितिबादी र परिवर्तनकारीबीच ध्रुविकरण भएको श्रेष्ठको भनाई

विभिन्न राजनीतिक दल सम्मिलित संयुक्त जनआन्दोलन परिचालन समितिले आज साँझ सिठ्ठी दौडको आयोजना गरेको छ