देश


पूर्व राजा वीरेन्द्र र उनको परिवारको १५ हजार रोपनी जग्गा ट्रष्टको स्वामित्वमा

पूर्व राजपरिवारको स्वामित्वमा रहेको थप १५ हजार २७३ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको छ ।

आजबाट एमाले केन्द्रीय कमिटी बैठक, पदाधिकारी बैठकबाट एजेन्डा तय

नेकपा (एमाले) केन्द्रीय कमिटीको भोलिदेखि सुरु हुने बैठकको कार्यसूची तय गर्न बालकोटस्थित अध्यक्ष केपी शर्मा

संविधान निर्माणको आधार विगतको सहमति र सम्झौता– मोर्चा

एकीकृत नेकपा९माओवादी०को नेतृत्वमा रहेको संविधानसभामा प्रतिनिधित्व गर्ने २० दलीय मोर्चाले संविधान निर्माणको आधारका रूपमा विगतमा

गृहमन्त्री र प्रहरी महानिरिक्षकसँग लेखा समितिले छलफल गर्ने

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले केही समयअघि पक्राउ परेको सुनको विषयमा सुराकी दिने व्यक्तिले उचित प्रोत्साहन

मुलुकवासीलाई फुटाउने हैन जुटाउने खालको संघीयतासहित संविधान जारी गरिने एमाले नेता माधवकुमार नेपालको भनाई

नेकपा ९एमाले०का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ मै संविधान जारी हुने ठोकुवा

माओवादीबाट प्रधानमन्त्री समक्ष १५ बुँदे मागपत्र पेश, सात दशकको उपलब्धीलाई संस्थागत गर्न प्रधानमन्त्रीबाट आग्रह

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न मुलुकलाई अस्थिरताबाट बचाउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास

भोलि संविधानसभाको बैठक, बैठकअघि सभाध्यक्ष नेम्बाङ र प्रमुख दलका शीर्ष नेताहरूबीच परामर्श

संविधान निर्माणमा देखिएका विवादित विषयलाई कसरी टुङ्गो लगाउने भन्ने विषयमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख

नेपाली काँग्रेसका सभाषद् हरिबहादुर खड्का रहेनन्, न्यूरो अस्पतालमा निधन

नेपाली काँग्रेसका सभासद् हरिबहादुर खडकाको उपचारका  क्रममा आइतबार  साँझ निधन भएको छ । सभासद् खडका गत बुधबार

ऊर्जामन्त्री संसदीय समितिमा उपस्थित, जलश्रोतको विकासमा लगानी गर्न सरकार प्रतिबद्ध

ऊर्जामन्त्री राधा ज्ञवालीले चमेलिया जलविद्युत् आयोजनाबारे अध्ययन गरी यथार्थ नेपाली जनतासामु पु¥याइदिन संसद्को अन्तर्राष्ट्रिय तथा

गाँजाका बोटमा प्रहरी दृष्टि, दुई विगाहा गाँजा बोट नष्ट

हरेक वर्ष हजारौं गाँजाका बोट काटेको र तिनलाई नष्ट गरेको रेकर्ड प्रहरीले सार्वजनिक गर्दछ ।