राजनीति


पहिले संविधान अनि नामांकन र सिमांकन हुनुपर्ने एमाले अध्यक्षको भनाई

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी गरेपछि मात्र सङ्घीयताको नामाङ्कन र सीमाङ्कन

राप्रपा नेपालद्वारा ¥याली, हिन्दू राज्य बनाउन माग

संविधानको मस्यौदाबाट धर्मनिरपेक्षता हटाउन माग गर्दै राप्रपा नेपालले भक्तपुरमा विरोध ¥याली निकालेको छ । भक्तपुरको

महिलाललाई पनि चित्त बुझेन मस्यौदा, नागरिकतामा ‘आमा वा बाबु’ नै हुनुपर्ने

महिला नेत्री तथा अधिकारकर्मीहरूले संविधानसभामा प्रस्तुत भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा प्रस्तावनामा महिलाका

मस्यौदाले जनताको भावनाको प्रतिनिधित्व हुन नसकेको प्रदिप गिरीको भनाई

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अहिले सुझाव सङ्कलनका लागि पठाइएको संविधानको पहिलो मस्यौदाले बहुसङ्ख्यक जनताको

अन्तरिम संविधानमा दिएको अधिकार पनि खोस्ने प्रपञ्च भएको नेताहरुको तर्क

आदिवासी जनजाति, मधेसी र दलित अगुवाहरूले संविधानसभामा प्रस्तुत भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामा

डीभी र पिआर नलिएको मन्त्रीहरुको स्पष्टीकरण, सुजाताले भनिन् लिनेलाई आजीवन काराबास होस्

डिभी र पिआर लिएर नेपाली सरकारी सेवामा रहेकाहरुकालाई कारवाही गर्ने ऐन बनेपछि राजीनामा दिने लहर

‘नेपालको संविधान–११३५’ हुनुपर्ने माग

नेपाः राष्ट्रिय पार्टीले राज्य पुनःसंरचना गर्दा पहिचान र सामथ्र्यका आधारलाई नभुल्न आग्रह गरेको छ ।

सकेसम्म धेरैलाई सहमतिमा लिन मोदीको सुझाव, सहयोग गर्न भार ततयार रहेको प्रचण्डको भनाई

भारतले सबै पक्षको सहमतिमा तत्काल संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि

डीभी पिआर लिने शङ्कास्पद कर्मचारी निगरानीमा

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले डिभी र पिआर पाएका निजामती कर्मचारीदेखि सभासद् र मन्त्रीसम्मले अब कि

फरक दर्शन बोकेका दलको साझा दस्तावेज मस्यौदा: पौडेल

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदा फरक राजनीतिक दर्शन बोकेका दलहरूको साझा दस्तावेज भएकाले