समाचार


अमेरिका स्तब्ध, लस भेगास गोली काण्डमा मर्नेको संख्या ५०  नाघ्यो, कैयौं घाइते

अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्टमा भएको गोलीकाण्डमा कम्तीमा पनि ५०

कमनवेल्थ, न्याब बैंकले हटायो एटीएम फी, अन्य ठूला बैंक पनि पछ्याउँदै

अष्ट्रेलियाको सबैभन्दा ठूलो बैंक कमनवेल्थ बैंकले आफ्नो एटीएमबाट अन्य अष्ट्रेलियन बैंकका ग्राहकले पैसा निकाल्दा पनि

एनआरएन ग्लोबल युथ कोअर्डिनेटरमा स्वतन्त्रप्रताप शाहको उम्मेद्वारी, युवा नेतृत्व विकास प्रमुख एजेन्डा

अष्ट्रेलियाको क्वीन्सल्याण्ड निवासी स्वतन्त्रप्रताप शाहले गैरआवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा आगामी कार्यकालका लागि ग्लोबल

साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट, २३ सदस्यीय टोली यस्तो छ

भुटानमा हुने साफ अठार वर्षमुनि ९यु–१८० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आज २३

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई

जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ खोपासी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै बोलेरो दुर्घटना हुँदा एकजनाको मुत्यु भएको

विश्वकै खतरनाक विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल

विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको

यसरी बन्दैछ प्रदेश नं २ मा निर्वाचनको माहोल, नेताहरु पुगे मतदाताकोमा !

प्रदेश नं. २ मा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उसै त भदौरे घामले तातेको तराई

मल्लकालदेखि नै राष्ट्रप्रमुखले जीवितदेवी कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्ने चलन कायमै

राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गर्नुभएको छ

फेवाताल अतिक्रमण गरि बनाइएका स्थायी संरचनाहरुलाई तुरुन्तै हटाउन सम्बन्धित पक्षसँग माग

हालै सार्वजनिक भएको कास्कीको फेवातालको जग्गा अतिक्रमण छानबिनको अध्ययन प्रतिवेदन र त्यस सबन्धमा सञ्चारमाध्यममा आएका