निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो।
म्याग्दीमा ८६ हजार मतदाता छन्।
देशभरका मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान
मतदानका लागि लाइन बसेका वृद्धको मृत्यु
रवि लामिछानेले प्रदेशसभामा गरेनन् मतदान
बर्दियाको शम्भुशरण मावि खैरापुरमा विस्फोट, चितवनमा मतपेटिका खोस्ने प्रयास
कैलालीका ११ स्थानमा विस्फोटक वस्तु फेला, डिस्पोज गर्दै सेना
विप्लव समूहले निर्वाचन बिथोल्न खोजेपछि प्रहरीले गर्यो हवाइ फायर
गठबन्धनले सजिलै बहुमत ल्याएर सरकार बनाउँछः प्रचण्ड
अग्नि सापकोटाले मतदान गरेको केन्द्रमा एमाले र माओवादीका कार्यकर्ताबीच झडप