देश

नेपालमा हालसम्म कोरोनाबाट ७ जनाको मृत्यु, भारतबाट आई क्वारेन्टाईनमा बसेका युवकको ज्यान गयो !

Sunday May 31, 2020

दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको…

देश

शनिबारमात्रै १८९ नँया संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या १,४०१ पुग्यो

Saturday May 30, 2020

काठमाडौं । शनिबार कोरोनाभाइरसका १ सय ८९ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले एक सय ८५ पुरूष र चार जना महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए। योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका…

देश

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो : डा. विकास देवकोटा

Friday May 29, 2020

काठमाडौं। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार थप एक जनाको कोरोनाकै कारण मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । उनका अनुसार जेठ १० गते भारतबाट नेपाल आउने क्रममा ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५…

देश

नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार २१२ पुग्यो

Friday May 29, 2020

काठमाडौं । नेपालमा थप १ सय ७० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा शुक्रबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार २ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा झापाका…

देश

रातभर खुल्ला चौरको बसाइपछि रौतहटका युवाहरुले भने : बल्ल क्वारेन्टाइनमा बस्न पाइयाे

Friday May 29, 2020

रौतहट । भारतबाट क्वारेन्टाइनमा बस्न भनेर आएका रौतहटका युवाहरु रातभर खुुल्ला चौरमा बस्न बाध्य भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले उनीहरुलाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा उनीहरु एक रातभर खुला चौरमा सुत्न बाध्य भएका थिए । उनीहरुले बुधबारको रात खुल्ला चौर र ट्रकमुनि बसेर कटाएका थिए । चन्द्रपुर नगरपालिकाका…

देश

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको योजना, ३५ अर्ब बजेट छुट्याइयो

Friday May 29, 2020

आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने गरी सरकारले ऊर्जाका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । यसअनुसार प्रसारणलाइन विस्तार र सबस्टेसन निर्माणका लागि ३५ अर्ब दुई करोड रुपियाँ विनियोजन गरिएको छ । ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि चार अर्ब रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिनुभयो ।  वैकल्पिक ऊर्जा…

error: Content is protected !!