चीनको एक अस्पतालमा चक्कु आक्रमण, आक्रमण गर्ने युवकले ६ नर्स र एक गार्डको हत्या गर्यो


chinaउत्तरपूर्वी चीनमा अवस्थित एक अस्पतालमा एक व्यक्ति गरेको चक्कु आक्रमणमा सातजनाको मृत्यु भएको चीनको आधिकारी समाचार समिति सिन्ह्वाले जनाएको चीनको तटीय सहर वेडाइहुमा अवस्थित सो अस्पतालमा भएको आक्रमणमा २७ वर्षीय एक व्यक्तिले गरेको प्रहरी अनुमान गरेको सो आक्रमणमा नर्स एक गार्डको मृत्यु भएको बताइएको बेइजिङदेखि करिब ३०० किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा भएको आक्रमणका आक्रमणकारीको विस्तृत विवरण के कारणले उक्त अस्पतालका कर्मचारीको हत्या गरे भन्ने पुष्टि भएको छैन चीनमा हालका दिनहरूमा चिकित्सक पेसामा लागेको व्यक्तिहरूलाई चिकित्सक नर्समाथि शृङ्खलाबद्ध आक्रमण गर्ने गरेका छन् आफ्नो आफन्तलाई मारेको दाबी गर्दै चिकित्सक नर्समाथि आक्रमण घटना बढेको बताइएको

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?