फेरि सिन्धुपाल्चोक केन्द्रविन्दू भएको भूकम्प


NEW earthquबुधबार राति ८ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४।४ रेक्टर स्केलको परकम्प गएको छ । विनाशकारी गोरखा भूकम्प गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२८ परकम्प गइसकेका छन् । यसअघि बुधबार बिहान सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४।२ रेक्टर स्केलको नयाँ भूकम्प गएको खानी तथा भूगर्व विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?