दिल्ली डेयरडेभिल्सबाट सन्दिपले खेल्न पाएनन, टिमको लगातार हार


इन्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली डेयरडेभिल्सले लगातार दोस्रो हार ब्यहोरेको छ । सन्दीप लामिछाने रहेको उक्त दिल्ली डेयरडेभिल्स टिमको कडा मिहनतको बावजुद जित हात पार्न सफल भएन्। 

जयपुरमा भएको खेलमा दिल्ली राजस्थानसँग डकवर्थ एण्ड लुइस नियमका आधारमा १० रनले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले १७ ओभर ५ बलमा ५ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । पानी राेकिएपछि खेल छाेट्याइएकाेमा दिल्लीले ६ अाेभरमा ७१ रनकाे लक्ष्य पायाे। ७१ रनकाे लक्ष्यका साथ मैदानमा उत्रेकाे दिल्लीले ६ अाेभरमा अाफ्ना चार विकेट गुमाएर ६० रन मात्र बनाउन सक्याे र १० रनले पराजित हुन पुग्याे । याे खेलमा पनि नेपाली स्पिनर सन्दिप लामीछाने सुरुवाती एघारमा पर्न असफल भएका थिए।

What his coach said :

Lamichhane, plus his millions of supporters back home in Nepal, will have to wait patiently. Coach Ponting warned as much ahead of the competition, but did say he has “a good chance to play at some point in the IPL” and that he “really enjoyed working with him so far”.

“At the auction we spoke about him,” Ponting said on the eve of the IPL. “We felt that to get the right overseas spinner in our squad would be great back up, if someone like Mishra happened to go down [injured].

“It gives us a great option. Right now, he is not the finished product. He is still a work in progress, but we are all excited to have him around.

“He is a very skillful leg-spin bowler, he has an incredible attitude and wants to bowl all day, every day. At certain training sessions, we have had to tell him to stop bowling, because he is bowling too much and getting himself a little bit tired.”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?