सोमबार ब्रिसबेनमा नोभा एजुकेशनको सेमिनार, निःशुल्क सहभागी बन्न सकिने
नोभा एजुकेशन एण्ड माईग्रेसन सर्भिसेजले सोमबार ४ जुन ब्रिसबेनमा निःशुल्क सेमिनार आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र यही बसोबास गरिरहेका विद्यार्थी समेतलाई लक्षित गरेर उनीहरुको परामर्श दिने तयारी छ । सेमिनार नोभा एजुकेशनको ब्रिसबेनमा १५० एडवार्ड स्ट्रीटमा अवस्थित कार्यालयमा हुनेछ । विहान १२ बजेदेखि ४ बजेसम्म आयोजना गरिने सेमिनारमा विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधि, माइग्रेसन एजेन्टहरु, अनुभवी प्रशिक्षकहरुले जानकारी उपलब्ध गराउनेछन् । तास्मानियामा गएर सेटल हुन चाहनेहरुको लािग पनि विशेष परामर्श प्रदान गरिने नोभा एजुकेशनले जनाएको छ ।
कार्यक्रमका बारेमा थप जानकारी यहाँ दिइएको छ ।
https://us10.campaign-archive.com/?u=dbc1bf84bb8c58c602ed6271f&id=b678cb4c63