२० गते फेरि बैठक बस्ने सहमति गर्दै नेकपाको बैठक सकियो, स्थायी कमिटी बैठकबारे कुराकानी


tLgbn a}7s ;+o’Qm nf]stflGqs dw];L df]rf{sf dfudf ;femf wf/0ff agfP/ ;Daf]wg ug{ k|wfgdGqL lgjf; afn’jf6f/df laxLaf/ laxfg ;Qf¿9 bn g]skf -Pdfn]_;lxt PsLs[t g]skf -dfcf]jfbL_ / k|d’v k|ltkIfL bn g]kfnL sfFu|];aLr ePsf] a}7skl5 ;~rf/sdL{;Fu s’/f ub}{ Pdfcf]jfbL pkfWoIf gf/fo0fsfhL >]i7 . tl:a/ M k|bLk/fh jGt, /f;;

नेपाल कम्युनिष्ट पार्टी सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा पार्टी एकतालाई मजबुद बनाउने तथा जनताको चाहाना अनुसार देशको विकास सम्बृद्धतर्फ सरकारका काम कारवाही कसरी केन्द्रित गर्ने भन्ने लगायतका विषयमा छलफल भएको बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई बताउनुभयो ।


बैठकमा पार्टी भित्रको आन्तरिक समस्या तथा पार्टी एकताको सुदृढीकरणको महत्व तथा पार्टीका केही सदस्यहरूबाट माग भएको स्थायी कमिटिको बैठक लगायतका विषयमा गम्भीर छलफल भएको र छलफल जारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले सचिवालयको अर्को बैठक बैशाख २० गते बस्ने र सो बैठकले उठेका विषयमा निर्णय गर्ने जानकारी गराउनुभयो । विभिन्न अनुमान, अड्कल र आशंकाहरुकोबीच चलेको बैठकले पार्टीको आन्तरिक विवादलाई मिलाउन नसकेपछि अर्को बैठक बस्ने निर्णय गरिएको हो । सत्तपाक्ष र सत्ताईतर नेकपाका नेताहरुले आफ्नो पक्षमा बहुमत पुगेको बताएपनि कुनै दावी भने पेश गरेका छैनन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?