काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र
मंसिर ५, काठमाडौँ । काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन्।
सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन्। एमालेका किरण पौडेल तेस्रोमा छन्। उनले ४९६ मत पाएका छन्। रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन्।