बारा-१ मा खानेपानीमन्त्रीलाई पछि पारे मैनालीले


मंसिर ६, बारा। बारा क्षेत्र नम्बर १ मा नेकपा एमालेका अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन्। १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन्।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन्। उनी खानेपानीमन्त्री पनि हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?