लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
मंसिर ८, काठमाडौँ । लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। उनले नेकपा माओवादी केन्द्रका देव गुरुङलाई ३१८८ मतले पराजित गरेका हुन्।
पृथ्वीले ३४ हजार ९६९ मत पाउँदा गुरुङले ३१ हजार ७८९ मत पाए।