घनश्याम भुसाल पराजित
मंसिर १०, काठमाडौँ । रुपन्देही–१ मा घनश्याम भुसाल पराजित भएका छन्। त्यहाँ एमालेका छविलाल विश्वकर्मा विजयी भएका हुन्। मतको अन्तिम परिण अनुसार एमालेका छविलाल विश्वकर्माले २४८७२ मत ल्याए भने स्वतन्त्र उम्मेदवार भुसालले २१३०८ मत ल्याएका छन्।
नरेशबहादुर पछाई क्षेत्रीररास्वपा( १४१३८
पराजित भुसाल एमाले परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई पाँच दलीय गठबन्धनको साथ रहेको थियो। २०७४ को निर्वाचनमा उनी रुपन्देही–१ बाट विजयी भएका थिए।