देश


फागुन १६ गते माओवादीको बेहाल हुन्छ – सञ्चारमन्त्री डा रिजाल

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आन्दोलनको घुर्की लाउँदै हिँडेका विपक्षीको

प्रहरीले यौनधन्दा हुने भन्दै होटलहरुमा छापा मार्न थालेपछि चितवनका होटलहरु अनिश्चित कालका लागि बन्द

सुरÔित रुपमा होटल व्यवसाय गर्न नपाएको भन्दै होटल व्यवसायी सङ्घ चितवनले अनिश्चितकालका लागि होटल बन्द

काँग्रेसमा निर्वाचनको बेला बागी उम्मेद्वार बनेकाहरु सबैलाई आममाफी दिने निर्णय

नेपाली काँग्रेसे संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र बागी मुद्दालाई सहयोग गरेका

संविधान जारी गर्न नदिने षड्यन्त्र भइरहेको एमाले अध्यक्ष ओलीको निष्कर्श, मुलुकमा कानूनी राज बसाल्नुपर्ने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्न विलम्ब गर्नुपर्ने कुनै कारण नभएको

प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता, प्रचण्डले भने पहिला प्रक्रिया रोक्नुस्

प्रधानमन्त्री सुशील कोइराला र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

काँग्रेस बैठकमा वार्ताका लागि अनन्तकाल पर्खन नहुनेमा जोड

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले सहमतिमा संविधान निर्माणका लागि

प्रचण्डले वार्ताबाट भाग्न असुरक्षित भएको बहाना बनाएको एमाले सचिव ज्ञवालीको दाबी

नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले प्रचण्डले वार्ता र सहमतिबाट भाग्दै सस्तो लोकप्रियता कमाउन एमाओवादी अध्यक्ष

जेठ १५ गते संविधान घोषणा गर्नुपर्ने एमाले नेता माधवकुमार नेपालको तर्क, एमाओवादी मुख्य समस्या

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी जेठ १५ गते संविधान जारी

मालपोत सार्ने र नसार्ने दुबै पक्षको विरोधका कारण सिमरा क्षेत्र तनावग्रस्त

वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको सिमरा क्षेत्र आज तनावग्रस्त भएको छ । मालपोत र नापी कार्यालय स्थापना

वार्ताका लागि आन्दोलनकारीका तीन सर्त, प्रतिबद्धता माग

मधेसी जनअधिकार फोरम, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि तीनवटा सर्त अघि सार्नुभएको छ ।